Kathar Tourism Cooperative :Homestay, Jeep Safari,Elephant Ride ,etc facility
बागमती प्रदेश चितवन जिल्ला,पुर्बी चितवनको खैरहनी न.पा.१० कठार भन्ने थारु गाउका आदिबासी थारुहरुको बाहुल्य रहेको यस कठारमा यहाका थारु समुदाय तथा स्थानीय जनताको सहकारी मार्फत समृद्धिको मुख्य उदेश्य लिएर १० बर्ष अगाडी अनुग्रह बचत तथा ऋण सहकारी संस्था लि. को संस्थापना गर्ने बेलाका संस्थापकहरुले सहकारी भनेकै बचत तथा ऋण ( Loan & Saving product/ Money Commodity ) मात्रै हो भन्ने सिमित बुझाईका साथ शुरु गरिएको अनुग्रह साकोसले बैंकिंग उद्योग ( saving & Loan Product ) को कारोबारमै सिमित रहेर पुरै दश बर्ष बित्दा सम्म यस अनुग्रह साकोसको केहि हजार रुपैयाको शुरुवाती वासलात साइज र ५० ६० जना सदश्य संख्या बाट शुरु भएको अनुग्रह साकोस करिब १ हजार सदस्य संख्या र आजसम्म ५ करोडको वासलात साइजमा आइपुग्दा समेत कठार थारु गाउमा न त सोचेको जस्तो समृद्धि न त कुनै उद्योग न त सहकारी
Tharu Dance in Khathar Homestay
NFC team in Khathar COOP Homestay