अतिथि देवो भव : Welcome to Nepal's First COOP Booking Platform ! नेपालकै पहिलो र एकमात्र कोप Booking Platform मा स्वागत छ ! We represent Sustainable Community Based Tourism ( Nepal-SCBT } of Nepal . We also represent Sustainable Family Farming & promote Sustainable Agriculture of Nepal . नेपालको Sustainable Tourism - Ready to SALE " हाम्रा Family Homestay , FarmStay तथा Community HomeStay हरुको Marketing हुन सकेकै छैन ! ७५३ पालिकाहरुमा ४००० भन्दा बढीको संख्यामा रहेको प्रत्येक गाउँ टोल ( Community ) का प्रय्त्येक घरधुरी ( House-Hold )' हरु पर्यटकहरुका लागि कुनै पनि 5 Star Hotel भन्दा बढी आकर्षक Ready to SALE ' Tourism Product ' हो, भने यिनै खेर गैरहेको Community का Natural Resources , प्रत्येक घरधुरीका Human Resources मा आधारित Sustainable Agriculture - Sustainable Family Farming बाट मात्रै नेपालको कृषि क्रान्ति तथा आर्थिक समृद्धि हुन सक्छ , तर बिडम्बना नै मान्नु पर्छ की , बजारिकरण ( Marketing ) को चुनौतीले गर्दा Family Farming तथा HomeStay उद्यम व्यवसाय गर्न छोडेर हाम्रो देशको युवा जनशक्ति बिदेशिन बाध्य भएर देश नै युवा बिहिन हुने खतरामा छ भने Marketing बिषयमा नै Degree लिएका लाखौ Graduate हरु Marketing को Job नै पाएन भन्दै रोजगारीको लागि देश नै छोडेर जाने होडबाजी नै छ , यदि यी Marketing Graduate हरुलाइ पढाउने मास्टर सहेबहरुले नेपालको Ready to SALE - ' Sustainable -Tourism ' - Product को Marketing Skill सिकाउन सकने हो र यी Marketing पढाउने र Marketing पढ्ने हरुले यदि Ready to SALE - 'Sustainable Tourism Product ' रुपी हाम्रा यी HomeStay ,FarmStay, Community HomeStay हरुको Marketing हुन सक्ने हो भने यी Marketing Graduate हरुले देशमै रोजगारी पाउने थिए भने नेपालीहरु विदेशिने बाध्यता बाट मुक्त हुने मात्रै होइन, आफ्नो गाउँ आफैं बनाउने ,आफ्नो देश आफै बनाउने अभियानमा लगाउन सकिन्थ्यो ! ७५३ वटै पालिकाहरु ( स्थानीय सरकार ) तथा ७ वटै प्रदेश सरकारहरुको ध्यान जान जरुरी छ !! नेपालका Graduates हरुले समेत यो कुरा मनन गर्न जरुरी छ , खास गरी Agriculture Graduates , IT Graduates , Tourism Graduates , Marketing - Business Graduates अनि यी Graduate हरुलाई देशमा काम नै नलाग्ने गरी पढाउने मास्टर साहेबहरुले समेत यो कुरा मनन गर्न जरुरी छ !! Tourism helps flow Consumers ,Tourism is the key for every Sectors ! Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको 'Sustainable Rural Tourism ' Promotion हुन सक्दैन, यसर्थ EcoHomeStay Nepal ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR ) वहन गर्दै कोप होमस्टे तथा पर्यटन सहकारी अभियान र कठार पर्यटन सहकारी संस्था लि. संगको सहकार्यमा आवश्यक Technology, Software, Digital promotion, Branding, Digital Marketing को लागि यो Coop Booking Platform निर्माण भएको छ ! 'Sustainable Rural Tourism' भनेको कृषिको बजारको समाधान हो भने 'Sustainable Agriculture - Family Farming' भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो !! "आर्थिक संकटको समाधान कृषि, पर्यटन ,प्रबिधि र पर्यावरण" | पर्यटनको लागि कृषि , कृषिको लागि पर्यटन ! पर्यावरणको लागि पर्यटन ,पर्यटनको लागि पर्यावरण ! हाम्रो लागि पर्यटन , पर्यटन को लागि हामी ! "पर्यटन संगै उत्पादन , Homestay संगै Family Farming , पर्यटन मात्र होइन, कृषि-पर्यटन " नेपालको समृद्धिको मूल मन्त्र !! स्वदेशी उत्पदन, आन्तरिक पर्यटन, देश निर्माणमा कृषि, पर्यटन र पर्यावरण । आन्तरिक पर्यटनलाई योगदान पुरयाऔ, देश घुमघामको लागि Coop Booking & Coop Travel Mart l लाई रोजौ !! Booking को लागि सम्पर्क : 9845211722 आन्तरिक पर्यटन नै देश निर्माणको प्रमुख आधार हो | जय कृषि ! जय पर्यटन !! "Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन " Every Family has a Story & Every Community has something to offer you !! "Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन " - सूचना ! सूचना ! सूचना !! - Family HomeStay , FarmStay ,Community HomeStay का संचालाकहरुको लागि बिशेष अवसर ! - यदि तपाईहरु बजारीकरण / Marketing को चुनौतीले गर्दा चिन्तित हुनुहुन्छ ,भने हामीलाई सम्पर्क गर्नुहोस ! नेपालको एकमात्र Coop Booking Platform मा आफ्नो HomeStay , FarmStay, Community HomeStay हरु नि:शुल्क Listing गरि गराई Promotion, बिज्ञापन , Digital Profile, Documentry ,Tourism Product Design & Showcasing ,कोप होमस्टे तालिम ,पर्यटन सहकारी तालिम समेत सम्पूर्ण सेवा उपलब्ध छ ! यस मौकाको सदुपयोग गर्नुहोस ! Copyright ©2022 All rights reserved - पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानीय जनतालाई समुचित वितरण प्रणालीको लागि " एक समुदाय एक कोप होमस्टे,एक वडा एक पर्यटन सहकारी ,एक पालिका एक कोप रिसोर्ट ,एक पालिका एक होमस्टे मैनेजर अपरिहार्य ! - जय कोप होमस्टे ! जय पर्यटन सहकारी !! - कठार पर्यटन सहकारी संस्था लि. कठार थारु कोप होमस्टे , कोप होमस्टे तथा पर्यटन सहकारी अभियान - www.coopbooking.com

Sustainable Way Of Travelling

SUSTAINABLE Way of Travelling -

Sustainable Tourism is a way of travelling and exploring a destination while respecting its culture, environment, and people. Sustainability or sustainable practice in tourism has expanded exponentially.

According to the United Nation World Tourism Organisation (UNWTO), Sustainable tourism is, “Tourism that takes full account of its current and future economic, social and environmental impacts, addressing the needs of visitors, the industry, and the environment and host communities” . Making optimal use of environmental resources that …

SUSTAINABLE Way of Travelling -

Sustainable Tourism is a way of travelling and exploring a destination while respecting its culture, environment, and people. Sustainability or sustainable practice in tourism has expanded exponentially.

According to the United Nation World Tourism Organisation (UNWTO), Sustainable tourism is, “Tourism that takes full account of its current and future economic, social and environmental impacts, addressing the needs of visitors, the industry, and the environment and host communities” . Making optimal use of environmental resources that constitute a key element in tourism development, maintaining essential ecological processes and helping to conserve natural heritage and biodiversity. Respecting the socio-cultural authenticity of host communities, conserve their built and living cultural heritage and traditional values, and contribute to inter-cultural understanding and tolerance. Ensuring viable, long-term economic operations, providing socio-economic benefits to all stakeholders that are fairly distributed, including stable employment and income-earning opportunities and social services to host communities, and contributing to poverty alleviation.

Sustainable /Responsible / Resilience & Community Based Tourism- सामुदायिक पर्यटन SCBT (दिगो पर्यटन )  -Homestay को परिभाषा -

Family Farming ( परिवारिक खेती ) गर्ने Family Farmers (पारिवारिक किसान) बाट संचालित Family HomeStay अथवा FarmStay जसमा Family member हरु नै श्रमिकको ( Family Labor) रूपमा काम गरेको होस तथा आएका पाहुनाहरुलाई रैथाने परिकार पस्किदै परिवारिक वातावरण प्रदान गर्ने गरी स्थानीय Natural Resources हरुको अधिकतम Capitalize गर्ने गरी आर्थिक कारोबार तथा लघुवित्त कारोबार को लागि आफ्नो Community मा 'कृषि पर्यटन सहकारी /समुह " गठन गरी सामूहिक रूपमा सहकारी मोडलमा कृषि पर्यटन व्यवसाय गर्ने सामाजिक ,सामुदायिक ,आर्थिक ,संस्कृति ,पर्यावरणीय सामूहिक जवाफदेहिता सहितको व्यवसायिक गतिविधि क्रियाकलाप नै Resilience /Sustainable /Responsible / Community Based Tourism हो,जसको बाहक Family HomeStay / Family FarmStay ,Community HomeStay हुन् , Individual Family HomeStay , Family FarmStay , Community HomeStay लाइ Rural Tourism को Category मा वा निजि Private Tourism (Mass Tourism) Association /Federation मा गाभ्न मिल्दैन , HomeStay /Family Farm Stay यथार्थमा Community Tourism (सामुदायिक पर्यटन ) Category बाट मात्रै Represent हुन सक्छ, यथार्थमा Rural Tourism सामुदायिक पर्यटन Community Tourism को Product हो न कि Category .

अन्तर्राष्ट्रिय मार्गनिर्देशक सिद्धान्त हरु - Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन

1.Family Farming 2.Co-operative Model 3.Yes to Modernization & Digitization But No to Commercialization 4.Forestation Preservation & Conservation 5.Eco-friendly Activities 6.Self -Sustainable 7.Clean,Green & Zero Waste Environment 8.Indigenous Food Production & Consumption 9.Rural & Cultural Tourism promotion 10.Sustainable,Responsible,Resilience & Community BasedTourism

Tourism helps flow Consumers & encourage Consumers in consuming Goods & Services. Therefore Tourism is the key for every sectors.

Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको Rural Tourism Promotion हुनसक्दैन | यसर्थ EcoHomeStay Nepal ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै Homestay Mobile app तथा आवशयक Technology, Software, Digital promotion, Digital marketing को महत्वपूर्ण जिम्मेवारी वहन गर्दै Commercial Hotel को लागि OYO ले जसरि Digital platform निर्माण गरेको छ त्यसरी नै Homestay Mobile app ले नेपालका सम्पुर्ण Homestay ,Farmstay , Farmhouse का लागि Digital platform , Booking app , Homestay Management Software मार्फत नेपालको Rural Tourism लाई Promote गर्दै पूर्ण रुपले Digitalized गर्ने initiative को रुपमा Ecohomestay Nepal , नेपाल भरि का Family Farmers तथा Homestay हरुसंग हातेमालो गर्दै नेपालको Rural Tourism मार्फत देश समृद्धिको सपना साकार पार्न अगाडि बढेको छ | United Nation ,FAO को factsheet लाई आधार मान्ने हो भने नेपालको कृषि तथा कृषि पर्यटन Family Farmers हरुमा आधारित छ र Family Farmers हरुको भबिष्य ,जीविकोपार्जन -Livelihood, आत्मनिर्भ्ता- Farmstay , Family stay, Community stay, Homestay ,Rural tourism संग गासिएको छ |अझै पनि ८०-९०% किसान र Homestay संचालकहरु कुनै न कुनै रुपमा Family Farmers हरु हुन् |अन्नदेवता किसान तिनै Family Farmers हरु आफ्ना उत्पादन, श्रम, स्थानीय श्रोत साधन , प्राकृतिक श्रोत , संस्कृति ,सम्पदा ,Warm hospitality, गुद्रुक , ढिडो , सिस्नो, घोंगी , ढिकरि ,माछा , कालिज , Trout जस्ता स्थानीय परिकार सहितका Homestay हरुको बजार नपाएर लाखौ नेपालीहरु विदेशिनु परेको तितो यथार्थलाई मनन गर्ने हो भने हाम्रो नेपालको जल्दोबल्दो समस्याका रुपमा रहेको आर्थिक संकट, बेरोजगारी ,परनिर्भरता, Public Health लगायत देश समृद्धिको एकमात्र समाधान भनेको नेपालको Rural Tourism को Promotion र बजारीकरण नै हो | Homestay Management Software मार्फत नेपालको Rural Tourism लाई Promote गर्दै पूर्ण रुपले Digitalized गर्ने initiative को रुपमा कोप होमस्टे तथा पर्यटन सहकारी अभियान, नेपाल भरिका Family Farmers तथा Homestay हरुसंग हातेमालो गर्दै नेपालको Rural Tourism मार्फत देश समृद्धिको सपना साकार पार्न अगाडि बढेको छ | 

अतिथि देवो भव :  Welcome to Nepal's First Coop  Booking Platform !  नेपालकै पहिलो र एकमात्र Coop Booking Platform मा स्वागत छ ! We represent Sustainable Community Based Tourism ( Nepal-SCBT } of Nepal . We also represent Sustainable Family Farming & promote Sustainable Agriculture of Nepal . नेपालको Sustainable Tourism  तथा Coop Tourism रुपी - Ready to SALE  " हाम्रा Family Homestay , FarmStay तथा Community HomeStay ,Coop Homestay हरुको Marketing हुन सकेकै छैन ! ७५३ पालिकाहरुमा ४००० भन्दा बढीको संख्यामा रहेको प्रत्येक गाउँ टोल ( Community ) का प्रय्त्येक घरधुरी ( House-Hold )' हरु पर्यटकहरुका लागि कुनै पनि 5 Star Hotel भन्दा बढी आकर्षक Ready to SALE ' Tourism Product ' हो, भने यिनै खेर गैरहेको Community का Natural Resources , प्रत्येक घरधुरीका Human Resources मा आधारित Sustainable Agriculture - Sustainable Family Farming ( Sustainable Agriculture - Sustainable Tourism -SAST ) द्दिगो कृषि - द्दिगो पर्यटन  बाट मात्रै नेपालको कृषि क्रान्ति तथा आर्थिक समृद्धि हुन सक्छ , तर बिडम्बना नै मान्नु पर्छ की , बजारिकरण ( Marketing ) को चुनौतीले गर्दा Family Farming तथा HomeStay उद्यम व्यवसाय गर्न छोडेर हाम्रो देशको युवा जनशक्ति बिदेशिन बाध्य भएर देश नै युवा बिहिन हुने खतरामा छ भने Marketing बिषयमा नै Degree लिएका लाखौ Graduate हरु Marketing को Job नै पाएन भन्दै रोजगारीको लागि देश नै छोडेर जाने होडबाजी नै छ , यदि यी Marketing Graduate हरुलाइ  Ready to SALE - ' Sustainable -Tourism ' - Product को Marketing Skill सिकाउन सकने हो र यी Marketing पढाउने र Marketing पढ्ने हरुले यदि Ready to SALE - 'Sustainable Tourism Product ' रुपी हाम्रा यी HomeStay ,FarmStay, Community HomeStay हरुको Marketing हुन सक्ने हो भने यी Marketing Graduate हरुले देशमै रोजगारी पाउने थिए भने नेपालीहरु विदेशिने बाध्यता बाट मुक्त हुने मात्रै होइन, आफ्नो गाउँ आफैं बनाउने ,आफ्नो देश आफै बनाउने अभियानमा लगाउन सकिन्थ्यो !

७५३ वटै पालिकाहरु ( स्थानीय सरकार ) तथा ७ वटै प्रदेश सरकारहरुको ध्यान जान जरुरी छ !! नेपालका Graduates हरुले समेत यो कुरा मनन गर्न जरुरी छ , खास गरी Agriculture Graduates , IT Graduates , Tourism Graduates , Marketing - Business Graduates अनि यी Graduate हरुलाई देशमा काम नै नलाग्ने गरी पढाउने मास्टर साहेबहरुले समेत यो कुरा मनन गर्न जरुरी छ !! Tourism helps flow Consumers ,Tourism is the key for every Sectors ! Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको 'Sustainable Rural Tourism ' Promotion हुन सक्दैन,

यसर्थ कठार पर्यटन सहकारी संस्था लि ले  EcoHomeStay Nepal को प्राविधिक पारामर्श सहयोगबाट यिनै  Vision ,Mission ,Objectives अन्तर्गत Homestay हरुको को लागि आवश्यक Technology, Software, Digital promotion, Branding, Digital Marketing को लागि यो  Platform  निर्माण भएको हो  !  'Sustainable Tourism' भनेको कृषिको बजारको समाधान हो भने 'Sustainable Agriculture - Sustainable Family Farming' भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो !"आर्थिक संकटको समाधान कृषि, पर्यटन ,प्रबिधि र पर्यावरण" | पर्यटनको लागि कृषि , कृषिको लागि पर्यटन ! पर्यावरणको लागि पर्यटन ,पर्यटनको लागि पर्यावरण ! हाम्रो लागि पर्यटन , पर्यटन को लागि हामी ! "पर्यटन संगै उत्पादन , Homestay संगै Family Farming , पर्यटन मात्र होइन, कृषि-पर्यटन " द्दिगो  कृषि -द्दिगो पर्यटन !

आन्तरिक पर्यटन नै देश निर्माणको प्रमुख आधार हो |  "Sustainable Agriculture - Sustainable Tourism (SAST ) - द्दिगो कृषि - द्दिगो पर्यटन " -

Every Family has a Story & Every Community has something to offer you !!  "Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन " - SAST Nepal   

Why choose Us ?

We envision creating jobs and contributing towards achieving United Nations 'Sustainable Goals (UN SDGS-17)-Ending all types of Poverty, Zero Food Hunger, Employability Skills Livelihood, Conservation, Climate-Change, Sustainability , Sustainable Agriculture -Sustainable Tourism ( SAST ), Sustainable  Family Farming -SAF & all interlinked Sustainable Development Goals (SDGS17).We believe in  Sustainable-Resilience-Responsible & Community Based -Sustainable Tourism & Sustainable Agriculture SAST.

Tourism helps flow Consumers & encourage Consumers in consuming Goods & Services. Therefore Tourism is the key for every sectors. Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको Rural Tourism Promotion हुनसक्दैन |

यसर्थ कठार पर्यटन सहकारी …

यसर्थ कठार पर्यटन सहकारी संस्था लि ,कोप होमस्टे तथा पर्यटन सहकारी अभियानले EcoHomeStay Nepal को प्राविधिक परामर्श तथा सहकार्यमा  Coop Booking & Coop Travel Mart  तथा आवशयक Technology, Software, Digital promotion, Digital marketing को महत्वपूर्ण जिम्मेवारी वहन गर्दै यो Coop Booking  platform निर्माण गरी पर्यटन क्षेत्रमा सहकारी क्षेत्रको उपस्थिति जनाउदै पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानीय जनतालाई समुचित वितरण प्राणाली निर्माण  गर्दै पर्यटकीय उपज ,पर्यटकीय बस्तु ,पर्यटकीय सेवा जन्य Travel ,Tourism & Hospitality जन्य  Tourism Product हरुलाई यस Coop Booking Plateform मार्फत digitally Showcasing ,Coop Brand मार्फत  branding तथा बजरिकरण गर्दै  पर्यटन क्षेत्रमा सहकारी क्षेत्रको उपस्थिति गराउदै निजि क्षेत्र संग स्वस्थ प्रतिस्पर्धा गर्दै कठार पर्यटन सहकारी संस्था लि , कठार थारु कोप होमस्टे ,कोप होमस्टे तथा पर्यटन सहकारी अभियानले यो Coop Hospitality ,Coop Travel & Tourism लगायतका बिभिन्न पर्यटन उद्योग अगाडी बढेको छ |