अतिथि देवो भव : Welcome to Nepal's First Homestay Booking Platform ! नेपालकै पहिलो र एकमात्र Homestay Booking Platform मा स्वागत छ ! We represent Sustainable Community Based Tourism ( Nepal-SCBT } of Nepal . We also represent Sustainable Family Farming & promote Sustainable Agriculture of Nepal . नेपालको Sustainable Tourism - Ready to SALE " हाम्रा Family Homestay , FarmStay तथा Community HomeStay हरुको Marketing हुन सकेकै छैन ! ७५३ पालिकाहरुमा ४००० भन्दा बढीको संख्यामा रहेको प्रत्येक गाउँ टोल ( Community ) का प्रय्त्येक घरधुरी ( House-Hold )' हरु पर्यटकहरुका लागि कुनै पनि 5 Star Hotel भन्दा बढी आकर्षक Ready to SALE ' Tourism Product ' हो, भने यिनै खेर गैरहेको Community का Natural Resources , प्रत्येक घरधुरीका Human Resources मा आधारित Sustainable Agriculture - Sustainable Family Farming बाट मात्रै नेपालको कृषि क्रान्ति तथा आर्थिक समृद्धि हुन सक्छ , तर बिडम्बना नै मान्नु पर्छ की , बजारिकरण ( Marketing ) को चुनौतीले गर्दा Family Farming तथा HomeStay उद्यम व्यवसाय गर्न छोडेर हाम्रो देशको युवा जनशक्ति बिदेशिन बाध्य भएर देश नै युवा बिहिन हुने खतरामा छ भने Marketing बिषयमा नै Degree लिएका लाखौ Graduate हरु Marketing को Job नै पाएन भन्दै रोजगारीको लागि देश नै छोडेर जाने होडबाजी नै छ , यदि यी Marketing Graduate हरुलाइ पढाउने मास्टर सहेबहरुले नेपालको Ready to SALE - ' Sustainable -Tourism ' - Product को Marketing Skill सिकाउन सकने हो र यी Marketing पढाउने र Marketing पढ्ने हरुले यदि Ready to SALE - 'Sustainable Tourism Product ' रुपी हाम्रा यी HomeStay ,FarmStay, Community HomeStay हरुको Marketing हुन सक्ने हो भने यी Marketing Graduate हरुले देशमै रोजगारी पाउने थिए भने नेपालीहरु विदेशिने बाध्यता बाट मुक्त हुने मात्रै होइन, आफ्नो गाउँ आफैं बनाउने ,आफ्नो देश आफै बनाउने अभियानमा लगाउन सकिन्थ्यो ! ७५३ वटै पालिकाहरु ( स्थानीय सरकार ) तथा ७ वटै प्रदेश सरकारहरुको ध्यान जान जरुरी छ !! नेपालका Graduates हरुले समेत यो कुरा मनन गर्न जरुरी छ , खास गरी Agriculture Graduates , IT Graduates , Tourism Graduates , Marketing - Business Graduates अनि यी Graduate हरुलाई देशमा काम नै नलाग्ने गरी पढाउने मास्टर साहेबहरुले समेत यो कुरा मनन गर्न जरुरी छ !! Tourism helps flow Consumers ,Tourism is the key for every Sectors ! Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको 'Sustainable Rural Tourism ' Promotion हुन सक्दैन, यसर्थ EcoHomeStay Nepal ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR ) वहन गर्दै Homestay को लागि आवश्यक Technology, Software, Digital promotion, Branding, Digital Marketing को महत्वपूर्ण जिम्मेवारी वहन गर्दै यो Platform बनाएका छौ ! 'Sustainable Rural Tourism' भनेको कृषिको बजारको समाधान हो भने 'Sustainable Agriculture - Family Farming' भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो !! "आर्थिक संकटको समाधान कृषि, पर्यटन ,प्रबिधि र पर्यावरण" | पर्यटनको लागि कृषि , कृषिको लागि पर्यटन ! पर्यावरणको लागि पर्यटन ,पर्यटनको लागि पर्यावरण ! हाम्रो लागि पर्यटन , पर्यटन को लागि हामी ! "पर्यटन संगै उत्पादन , Homestay संगै Family Farming , पर्यटन मात्र होइन, कृषि-पर्यटन " नेपालको समृद्धिको मूल मन्त्र !! स्वदेशी उत्पदन, आन्तरिक पर्यटन, देश निर्माणमा कृषि, पर्यटन र पर्यावरण । आन्तरिक पर्यटनलाई योगदान पुरयाऔ, देश घुमघामको लागि EcoHomestay Nepal लाई रोजौ !! एक पटक सेवा गर्ने मौका दिनुहोस् , Booking को लागि सम्पर्क : 9862247321 Website - https://www.ecohomestay.org https://www.ecohomestaynepal.com Fb page- facebook.com/nepalecohomestay आन्तरिक पर्यटन नै देश निर्माणको प्रमुख आधार हो | जय कृषि ! जय पर्यटन !! "Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन " Every Family has a Story & Every Community has something to offer you !! https://www.homestaynepal.org https://www.communityhomestay.org "Sustainable Agriculture - Sustainable Tourism - द्दिगो कृषि - द्दिगो पर्यटन " - EcoHomeStay Nepal सूचना ! सूचना ! सूचना !! - Family HomeStay , FarmStay ,Community HomeStay का संचालाकहरुको लागि बिशेष अवसर ! - यदि तपाईहरु बजारीकरण / Marketing को चुनौतीले गर्दा चिन्तित हुनुहुन्छ ,भने हामीलाई सम्पर्क गर्नुहोस ! नेपालको एकमात्र Homestay Booking Platform मा आफ्नो HomeStay , FarmStay, Community HomeStay हरु नि:शुल्क Listing गरि गराई नि:शुल्क Promotion, बिज्ञापन , नि:शुल्क Website Design, Documentary (बृत चित्र ) - Digital Profile समेत सम्पूर्ण सेवा Free मा नै उपलब्ध छ ! यस मौकाको सदुपयोग गर्नुहोस र नेपालको द्दिगो कृषि - द्दिगो पर्यटन Sustainable Agriculture - Sustainable Tourism को प्रबर्धनमा योगदान पुर्याउने मौका दिनुहोस ! - EcoHomeStay Nepal - Nepal -SCBT Project ! सूचना ! सूचना ! सूचना !! - Family HomeStay , FarmStay ,Community HomeStay का संचालाकहरुको लागि बिशेष अवसर ! - यदि तपाईहरु बजारीकरण / Marketing को चुनौतीले गर्दा चिन्तित हुनुहुन्छ ,भने हामीलाई सम्पर्क गर्नुहोस ! नेपालको एकमात्र Homestay Booking Platform मा आफ्नो HomeStay , FarmStay, Community HomeStay हरु नि:शुल्क Listing गरि गराई नि:शुल्क Promotion, बिज्ञापन , नि:शुल्क Website Design, Documentary (बृत चित्र ) - Digital Profile समेत सम्पूर्ण सेवा Free मा नै उपलब्ध छ ! यस मौकाको सदुपयोग गर्नुहोस र नेपालको द्दिगो कृषि - द्दिगो पर्यटन Sustainable Agriculture - Sustainable Tourism को प्रबर्धनमा योगदान पुर्याउने मौका दिनुहोस ! - EcoHomeStay Nepal - Nepal -SCBT Project ! Copyright ©2022 All rights reserved

Bhadrakali Community Homestay Community Homestay

(18 reviews)

AGRICULTURE ,TOURISM,LOCAL RESOURCES CAPITALIZATION,INCOME GENERATION IN OWN VILLAGE ,BEST DESTINATION

1500
  • Location:
  • Day:
  • सिन्धुली कमलामाई नगरपालिका-२

पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ ।

विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए ।

जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ अध्यक्ष थापामगरले भने, ‘एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।’

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् ।

पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् ।

ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे,’ आलेमगरले भने ।

राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताए ।

“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भने, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेको उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर ३३ हजार सात सय रुपैयाँ आम्दानी भएको सुनाए । चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छिन् ।

चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैले भ्याइरहेकी छिन् । ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उनले भनिन् ।

होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् । स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् ।

एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछिन् । बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ । रासस

पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ ।

जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् ।

no map...